Posts

Showing posts from September, 2018

गोरखाबाट काठमाडौका लागि उडेको हेलिकप्टर दुर्घटना नुवाकोटको म्यागङ गाउपालिकामा

Image
गोरखाबाट काठमाडौका लागि उडेको   हेलिकप्टर दुर्घटना नुवाकोटको म्यागङ गाउपालिकामा काठमाडौं –  गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परेको छ। गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट ७ यात्रु बाकेर उडेको हेलिकप्टर नुवाकोटको म्यागङ गाउपालिकामा दुर्घटनामा परेको बताइएको छ। को को थिए हेलिकोप्टरमा ? हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR) दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप) हिरा शेर्पा (वर्ष ३५, दोलखा ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २) छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १) सुनिल तामाङ (वर्ष २२) निश्चल केसी (पाइलट) घादिङका प्रहरी नायव उपरीक्षक श्याम कुमार महतोका अनुसार गोरखाबाट उडेको हेलिकप्टर सम्पर्क विहीन भएको भन्ने खवर आएपछि घादिङ र नुवाकोटबाट प्रहरी नुवाकोटको मेघाङ गाउँपालिकातर्फ लागेको बताए । नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटनाग्रस्त भएको सूचना स्थानीयबाट प्राप्त भएको र १० जनाको प्रहरी टोली पठाइएको धादिङका एसपी डम्बरबहादुर विकले बताए । घटनास्थल दुर्गममा पर्ने भएकाले प्रहरी अझै पुग्न सकेको छैन...

FINAL FLIGHT FOR CW WORKERS FOR 12 SEPTEMBER (भाद्र २७)

Image
FINAL FLIGHT FOR CW WORKERS FOR 12 SEPTEMBER (भाद्र २७) | SEPTEMBER 5, 2018 तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७५ भाद्र २५ गते सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । साथै मिति २०७५ भाद्र २४ गते आईतबार बिहान १०:३० देखि ३:०० बजे सम्म सि लिङ्क ट्राभल्स एण्ड टुर्सको खातामा (ग्लोबल आई एम ई बैंक खाता न. ८८०१०१०००००८१ वा जनता बैंक खाता न. १०६००६०४८५०३५०१) मा अमेरिकन डलर ४११.७५ बराबरको नेपाली रुपैया बुझाई सो बैंक भौचर लिई सि लिङ्कको कार्यालय नागपोखरी (९८०१०९३७३८/ ९८०१०९३७३१) मा गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७५ भाद्र २६ गते मंगलबार ठीक ११:३० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृति, पासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ । अन्तिम उडान पश्चात ब्यक्ति प्रस्थान नगरेमा नियमानुसारको उडान रद्द शुल्क जरीवाना लाग्ने छ ।...

FINAL FLIGHT FOR REGULAR WORKER FOR SEPTEMBER 9,10&11 (भाद्र २४, २५ र २६)

Image
FINAL FLIGHT FOR REGULAR WORKER FOR SEPTEMBER 9,10&11 (भाद्र २४, २५ र २६) | SEPTEMBER 5, 2018 तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू मिति २०७५ भाद्र २२ गते सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । साथै मिति २०७५ भाद्र २१ गते बिहिबार बिहान १०:३० देखि ३:०० बजे सम्म सि लिङ्क ट्राभल्स एण्ड टुर्सको खातामा (ग्लोबल आई एम ई बैंक खाता न. ८८०१०१०००००८१ वा जनता बैंक खाता न. १०६००६०४८५०३५०१) मा अमेरिकन डलर ४११.७५ बराबरको नेपाली रुपैया बुझाई सो बैंक भौचर लिई सि लिङ्कको कार्यालय नागपोखरी (९८०१०९३७३८/ ९८०१०९३७३१) मा गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७५ भाद्र २३ गते शनिबार ठीक ११:३० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृति, पासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ । अन्तिम उडान पश्चात ब्यक्ति प्रस्थान नगरेमा नियमानुसारको उडा...